काठमाडौं । ४४ जना मेलमिलापकर्ताले शपथ लिएका छन् ।
उनीहरूलाई श्रम अदालतका अध्यक्ष बासुदेव आचार्यले शपथ गराएका हुन् ।
श्रम अदालत नियमावली २०८० को दफा ३१ बमोजिम मेलमिलाप कर्ताको सूचीमा समाबेस हुन निवेदन दिएका ४४ जनालाई शपथ गराइएको हो ।
शपथ लिएसँगै उनीहरु मेलमिलापकर्ताको सूचीमा सूचीकृत भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
+1
+1
+1