THIMPHU, BHUTAN - NOVEMBER 06: His Majesty Jigme Khesar Namgyel Wangchuck smiles during his coronation held at the ceremonial grounds of The Tendrey Thang on November 6, 2008 in Thimphu, Bhutan. The young Bhutanese king, aged 28, becomes the world's youngest reigning monarch. He was handed the Raven Crown by his father, the former King Jigme Singye Wangchuck, in an ornate ceremony. Thimpu is the capital of Bhutan, a Himalayan kingdom and Buddhist nation of 635,000 people, wedged geographically between China and India. (Photo by Paula Bronstein/Getty Images)
Spread the love

मङ्सिर २१, काठमाण्डौ – भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक रानी तेत्सुन पेमा वाङचुक आज काठमाण्डौ आउँदै हुनुहुन्छ । निजी भ्रमणको सिलसिलामा काठमाण्डौ आउन लाग्नुभएका उहाँ आजै स्वदेश फर्कनुहुनेछ ।

बिहान १० बजेतिर भुटानका राजा वाङचुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सीधै स्वयम्भू जाने कार्यक्रम छ । त्यहाँ पूजापाठ गरिसकेपछि बौद्ध जाने र बौद्धको पूजापाठ पछि फेरि अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दिउँसो स्वदेश फर्कनुहुनेछ । निजी भ्रमण भएकाले उहाँले कसैसँग भेटघाट गर्ने कार्यक्रम नभएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0